निजामती ऐनको विधेकको विरोधमा स्थानीय तह कर्मचारीले शुरु गरेको आन्दोलन झन चर्किदै गएको छ । सरकारले कर्मचारीको मागमा चासो नदेखाउँदा आन्दोलनले ठूलो रुप लिँदै गएको छ ।
स्थानीय तह कर्मचारीले १९ असोजबाट पेनडाउनसहित अनिश्चितकालिन आन्दोलन गरिरहेका छन् । सिहदरवार केन्द्रित आन्दोलनमा माइतीघर मण्डलामा दिनदिनै प्रदर्शन गरिरहेका छन् । प्रर्दनमा प्रहरी हस्तक्षेप समेत हुने गरेको छ । प्रहरी हस्तक्षपमा दर्जनौ कर्मचारीहरु घाइते भइसकेका छन् । यता पालिकाहरुका अहिले कामकाज ठप्प छ ।







































































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्