मकवानपुर थाहा नगरपालिकामा ९ मंसिरबाट प्रथम फिल्म फेस्टिबल शुरु भएको छ । थाहानगरको पालुङ जेससिज सभाहलमा फेस्टिबल शुरु भएको हो ।

फल्म फेस्बिलको एक समारोहकाबीच बागमती प्रदेशका उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले उद्घाटन गरेका छन् । ७ दिनसम्म सञ्चालन हुने फेस्टिबलमा थाहा नगरपालिकाको पर्यटन प्रवद्र्धनका लागि निर्माण गरिएको वृत्तचित्र र फिल्महरु समेत प्रदर्शन गरिनेछ ।

हेर्नुहोस फोटोफिचर:

 

पालिका प्रेस
थप जानकारी