थाहा नगरपालिकामा क्रियाशील रहेको पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं साधारणसभाबाट पारित भए संगै आर्थिक वर्ष २०७९/८० को सञ्चित मुनाफा तथा शेयर प्रिमियमबाट सेयर धनीहरुलाई सेयर लाभांश दिने भएको छ । सहकारीले हाल कायम चुक्ता पुँजीको १२.५३ प्रतिशत बोनस शेयर लाभांश वितरण गर्ने निर्णय गरेको हो।

हाल ठुला बैंक हरुले समेत वितरण गर्न नसकेको अवस्थामा पालुङ बहुउद्देश्यीयले ९ करोड ९४ लाख ५४ हजार ८ सय सेयरको जम्मा लाभांश १ करोड २४ लाख ६१ हजार ६ सय ८६ रुपैयाँ वितरण गरिएको संस्थाका सहव्यवस्थापक राम प्रसाद ढकालले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी