गृह मन्त्रालयले २९ चैत्रमा सार्वजनिक विदा दिएको छ । इदको अवसरमा विदा दिएको हो ।