नयाँ गठन हुने सरकारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय नेकपा एमालेको भागमा परेको छ । ३० असारमा काँग्रेस एमालेबीचको छलफलपछि मन्त्रालयको भागबण्डा टुङ्गो लागेको हो ।
नेकपा एमालेले संघीय मामिलासहित ८ वटा मन्त्रालय पाएको छ । प्रधानमन्त्री, अर्थ, रक्षा, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा मन्त्रालय एमालेको भागमा परेका छन् ।
नेपाली काँग्रेसले पनि ८ वटै मन्त्रालय पाएको छ ।
हेर्नुहोस् कांग्रेस र एमालेले कुन-कुन मन्त्रालय पाउने भयो ? :
प्रतिक्रिया दिनुहोस्