बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट विनियोजन गरेको छ । १ असारको बजेट भाषण मार्फ बजेट विनियोजन गरेको हो ।
प्रदेश सरकारले थाहा नगरपालिकाको लागि १ सय भन्दा बढि योजनाका लागि बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले सबैभन्दा बढि ६ नम्बर वडाका लागि योजना छनोट गरेको छ ।
हेर्नुहोस् कुन वडामा कति योजना तथा बजेट ?





























































पालिका प्रेस 











प्रतिक्रिया दिनुहोस्