इन्द्रसरोवर गाउँपालिका वडा नं २ मा नेपाली कांग्रेसका सुमन श्रेष्ठको प्यानलले विजयी हासिल गरेका छन् । श्रेष्ठ ११२० मत ल्याई विजय भएका हुन । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका बैकुण्ठ थापा मगरले ७५८ मत ल्याए । यस अघि सार्वजनिक भएको वडा नम्बर १ को मत परिणाम अनुसार कांग्रेस प्यानलले नै जीत हासिल गरिसकेको छ ।
इन्द्रसरोवर मत परिणाम
रुख गा.पा अध्यक्ष :- १८१४
उपाध्यक्ष :-१८६४
सुर्य अध्यक्ष :-१४९०


















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्