स्थानीय तह निर्वाचन मतगणना अन्तर्गत मकवानपुरको १ सय २ वडा मध्ये २० वटा वडाको मत परिणाम सार्वजनिक भएको छ । पालिकामध्य भिमफेदीको ४, कैलाशको ३, मनहरी, मकवानपुरगढी, बकैंया, थाहा नगर, इन्द्रसरोवरको २–२, राक्सिराङ र बागमतीको १–१ वडाको मत परिणामा सार्वजनिक भएको छ ।

सबैभन्दा धेरै नेपाली कांग्रेसले ८, नेकपा माओवादी केन्द्रले ७ वडा जित्दा नेकपा एमालेले ५ वटा वडामा जित हाँसिल गरेको छ ।

 कहाँ कसले जिते ?

भिमफेदी गाउँपालिका
वडा नं. १ सोम बहादुर स्याङ्तान(नेका)
वडा नं. २ कासिराम बन्यु(एमाले)
वडा नं. ३ पृति लाल लामा (माओवादी)
वडा नं. ४ सागर पाण्डे(एमाले)
वडा नं. ५ जाहारसि लामा (एमाले)

कैलाश गाउँपालिका
वडा नं. १ तेज बहादुर ब्लोन(नेका)
वडा नं. २ राजेन्द्र तामाङ घिसिङ(नेका)
वडा नं. १० सुर्य बहादुर ब्लोन(एमाले)

थाहा नगरापलिका
वडा नं. १ हेरमान गोपाली(माओवादी)
वडा नं. २ बमबहादुर सिंतान(माओवादी)

बकैया गाउँपालिका
वडा नं. १ आशिष तितुङ(माओवादी)
वडा नं. २ विश्‍वराज स्‍याङतान(माओवादी)

मनहरी गाउँपालिका
वडा नं. १ शिव प्रसाद खनाल(नेका)
वडा नं. २ राजकुमार पाख्रीन(माओवादी)

मकवानपुरगढी गाउँपालिका
वडा नं. १ आइत सिंह लो(नेका)
वडा नं. ८ कुमार घिसिंङ(नेका)

इन्द्रसरोबर गाउँपालिका
वडा नं. १ सुवास थापा(नेका)
वडा नं. २ सुमन श्रेष्ठ(नेका)

बागमती गाउँपालिका
वडा नं. १ यहुन्ना राई(माओवादी)

राक्सिराङ गाउँपालिका
वडा नं. १ बाबीराम मुक्तान(एमाले)

पालिका प्रेस
थप जानकारी