मकवानपुर थाहा नगरपालिका वडा नम्बर ४ मा नेकपा माओवादी केन्द्रका नारायण लामाले वडा अध्यक्षमा विजयी भएका छन् ।
 
लामासहित वडाका सबै माओवादी केन्द्रका सदस्यहरु विजयी भएका छन् । स्थानीय तह निर्वाचन अधिकृतको कार्यालयले केही बेरमा नतिजा घोषणा गर्ने जनाइएको छ ।
पालिका प्रेस
थप जानकारी