मकवानपुर थाहा नगरपालिकाको नगर प्रमुख (मेयर)मा विष्णु विष्ट ‘आदर्श’ ले नै अग्रता लिएका छन् । चार वटा वडाको मतगणनासम्म उनको मत ४ हजार ७ पुगेको छ । निकटतम प्रतिद्वन्द्धी एमालेका अच्युतम प्रसाद ढकालको २ हजार ७२६ रहेको छ ।

पालिका प्रेस
थप जानकारी