शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणीका लागि २५९८ शिक्षकको विज्ञापन खुलाएको छ ।

इच्छुकले माघको ६ गतेसम्म तोकिएको दस्तुरमा र माघ ७ देखि १३ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्नेछन् ।

powered by Advanced iFrame