विश्व वातावरण दिवसको अवसरमा पालुङ जेसीजले जेसीज हल परिसर सरसफाई गरेको छ ।
दिवसको अवसरमा जेसीजले हल परिसर तथा जेसीज मार्ग किनारामा वृक्षारोपन समेत गरेको छ । ‘पृथ्वीको संरक्षण, दीगो प्रकृतिमैत्री जीवनयापन’ भनने नाराकासाथ दिवस मनायएको हो ।
दिवसको अवसरमा २१ जेठ बिहान जेसीज हलमा भएको कार्यक्रममा पालुङ जेसिजका निवर्तमान अध्यक्ष नवराज लामा तथा २०२२ का अध्यक्ष जयराम खत्रीले संयुक्त वृक्षारोपण गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए । कायृक्रममा जेसीज सदस्यहरुको सहभागिता रहेको पालुङ जेसीज २०२२ का महासचिव निरज रायमाझीले जानकारी दिए ।




















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्