शिक्षक सेवा आयोगले निम्न माध्यामिक तह, तृतीय श्रेणी, शिक्षक पदको विषयगत परीक्षाका लागि केन्द्र सार्वजनिक गरेको छ ।

आयोगले असार ११ गते बिहान ८ बजेदेखि सञ्चालन हुने खुल्ला प्रतियोगितात्मक लिखित परीक्षा (विषयगत)का लागि सातै प्रदेशका परीक्षार्थीको केन्द्र निर्धारण गरेको हो ।

तोकिएका परीक्षा केन्द्र हेर्नुहोस् :

powered by Advanced iFrame

पालिका प्रेस
थप जानकारी