मकवानपुरको कैलाश गाउँपालिकामा आर्थिक वर्ष २०७९/०८० मा संचालन हुने ६३ योजनाका लागि बजेट विनियोजन भएको छ ।

बागमती प्रदेश सरकारले १ असारमा गरेको बजेट वक्तव्य मार्फत उक्त योजनाको लागि बजेट विनियोजन गरेको हो ।

हेर्नुहोस् कुन योजनालाई कति बजेट ?

पालिका प्रेस
थप जानकारी