फाइल फोटो

मकवानपुरको थाहानगरबाट काठमाण्डौं आवतजावत गर्ने छोटो दुरीको चित्लाङ–थानकोट (गणेशमान मार्ग) मा सवारी आवागमन शुरु भएको छ ।

अविरल वर्षापछिको पहिरो झरेका कारण २७ असारबाट अवरूद्ध गणेशमान सिंहमार्ग करिब एकमहिनापछि २२ साउनबाट सुचारु भएको हो । सडक डिभिजन कार्यालय काठमाण्डौले २२ साउन मध्यान्हमा पहिरो हटाएसँगै सडक सुचारू भएको हो । सडक सुचारू भएसँगै चित्लाङ हुँदै सवारीसाधनहरू गुड्न थालेका छन् ।

यसअघि २१ साउनबाटै सडकमा आंशिक रुपमा सवारी संचालन भएको थियो ।

पालिका प्रेस
थप जानकारी