मकवानपुरको पालुङमा वर्षेनी मनाइने हिलेजात्रामा यसपटक पनि मनाइको छ ।

खेतबारी नजिकै भए पनि थाहानगरका विद्यार्थीहरु बढ्दो शहरिकरणको प्रभावस्वरुप प्रकृति र परम्पराबाट टाढा हुँदै गएको छ ।गाई जात्राको पर्सीपल्ट मनाइने हिलेजात्रामा खेतीपाती, देव–दैत्यबीचको द्वन्द्वसँग जोडिएको परम्परागत नृत्य, लाखे नाच, रोपाइँ अभिनय र प्रहसन हुन्छ ।

थाहा–२ को पालुङकाे नेवार वस्ती, देउला वस्ती, थाहा–३ को गोपाली बस्ती तथा ओखरबजार लगायतका स्थानबाट निकालिएको हिलेजात्रा थाहा–३ को घट्टेचौरमा पुगेर एकीकृत भई विभिन्न कार्यक्रम गरिएको थियो ।

हेर्नुहोस् फोटोहरु:

 

\

 

 

पालिका प्रेस
थप जानकारी