स्थानीय तहलाई जिम्मेवार बनाउन शिक्षा मन्त्रालयले अर्थ मन्त्रालय र सामान्य प्रशाशन मन्त्रालय संग समन्वय गर्ने भएको छ। नगर र गाउँ पालिकाले ईसीडी सहजकर्तालाई संघीय सरकारले घोषणा गरेको मासिक न्यूनतम १५ हजार उपलब्ध गराउने सवालमा शिक्षा मन्त्रालय आक्रामक बन्ने भएको हो
























































प्रतिक्रिया दिनुहोस्