कर्णाली प्रदेशस्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले विभिन्न पदमा कर्मचारीको माग गरेको छ ।

अधिकृत सातौं तहकालागि २१ जना कृषिका कर्मचारीहरु करारमा माग गरेको हो । मन्त्रालयले कृषि अर्थ विज्ञ, कृषि प्रसार अधिकृत, बाली विकास अधिकृत, वागबानी विकास अधिकृत, बाली संरक्षण, माटो विज्ञ, पशु विकास अधिकृत, पशुचिकित्सक र कम्प्युटर अधिकृतगरि २१ जना माग गरेको हो ।

पालिका प्रेस
थप जानकारी