मकवानपुर थाहा नगरपालिका अन्तर्गतका ८ कक्षामा अध्ययनरत बालबालिकाहरुको परक्षिाफल प्रकाशन भएको छ । थाहा नगरपालिका शिक्षा शाखाले ३० चैतमा नतिजा प्रकाशन गरेको हो ।
नतिजा थाहा नगरपालिकाको वेभसाइट मार्फत प्रकाशन भएको छ ।

हेर्नुहोस नतिजाः

पालिका प्रेस
थप जानकारी