राष्ट्रिय समाचार समिति (रासस)ले नवौंदेखि चौथो तहसम्मका लागि आवेदन आह्वान गरेको छ । खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि राससले दरखास्त माग गरेको हो ।

योग्यता पुगेका नेपाली नागरिकले जेठ ११ गतेसम्म आवेदन दिन सक्नेछन् । राससले कार्यकारी सम्पादकदेखि समाचार सहायकसम्मका पदमा स्थायी पदपूर्तिका लागि आवेदन माग गरेको हो ।
rss1683247155.jpg

पालिका प्रेस
थप जानकारी