थाहा शीतभण्डार निर्माण तथा सञ्चालन प्रक्रियालाई उच्च प्राथमिकतामा राखी निर्माण सम्पन्न गर्ने भएको छ । कृषि उत्पादनमा लागत कम गरी नाफामूलक कृषि व्यवसाय बनाउन मल्चिङ प्लास्टिक र स्प्रेयरमा अनुदान दिने तथा ‘एक घर एक टनेल’ को नीतिलाई नगरपालिकाले पारित गरेको छ ।
कृषिमा यान्त्रीकरण, सामग्री तथा खाद्यन्न बालीमा आत्मनिर्भर बनाउनका लागि उन्नत तथा हाइब्रिड बीउमा अनुदानका कार्यक्रमलाई बढवा दिई बाह्रै महिना तरकारी उत्पादनलाई प्रर्वद्धन गर्ने, “एक गाउँ, एक सिँचाइ पोखरी” निर्माण गरी कृषि व्यवसायको प्रवद्र्धन गर्ने पालिकाको नीति छ । माटो सुधारका लागि माटो परीक्षणको व्यवस्था मिलाइने ‘मेयर वडा स्तरीय तरकारी पकेट प्याकेज कार्यक्रम’ संचालन गरी कृषकहरुलाई प्राविधिक सेवा प्रदान गर्ने नगरपालिकाको नीति छ ।
कृषक तथा कृषि प्राविधिकहरुलाई तालिम उपलब्ध गराई क्षमता वृद्धि गर्ने, प्रत्येक वडामा १÷१ जना ग्रामिण कृषि कार्यकर्ता तयार गरी प्राविधिक सेवा विस्तार गर्ने पालिकाको नीति छ । थाहा नगरमा पुष्प खेतीको सम्भाव्यता अध्ययन गरिने भएको छ ।
यो पनि पढ्नुहोस्

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्