बनगाड कुपिण्डे नगरपालिकाले करार सेवामा नगर प्रहरी माग गरेको छ । नगरपालिकाले एक सूचना जारी गरी करार सेवामा  ९ जना नगर प्रहरी माग गरेको हो ।

नगरपालिकाले नगर प्रहरी सहायक निरिक्षक १ जना, नगर प्रहरी हवल्दार २ जना, नगर प्रहरी जवान ६ जना गरी ९ जना करारमा कर्मचारी माग गरिएको सूचनामा उल्लेख छ ।

इच्छुक नेपाली नागरिकले आफ्नो व्यक्तिगत विवरण, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी तथा शैक्षिक योग्यता र अनुभवका प्रमाणपत्रको प्रतिलिपीका साथै राजस्व तिरेको रसिदसहित आवेदन दिन सकिने नगरपालिकाले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी