हेटौंडा काठमाण्डौ जोड्ने भीमफेदी कुलेखानी सिस्नेरी फपिङ सडकको सिस्नेरीमा टाटा सुमो दुर्घटना हुँदा ७ जना गम्भीर घाइते भएका छन् ।

१९ साउन विहान काठमाण्डौंबाट हेटौंडा तर्फ जाँदै गरेको सुमो इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ सिस्नेरीमा दुर्घटना भएको स्थानीय विशु लामाले जानकारी दिए ।

यात्रामा रहेकामध्ये ७ जना गम्भीर छन् भने बाँकी २ जनाको अवस्था सामान्य छ ।

घटना सम्बन्धी थप विवरण आउन बाँकी छ ।

पालिका प्रेस
थप जानकारी