मकवानपुरको थाहानगरलाई पुनः वि.सं. २०५० साल सम्झाएको छ । यस क्षेत्रमा मानवीय क्षति सहित २०५० सालमा धनमाल बगाएको थियो ।
११ असोजबाट शुरु भएको वर्षाले १२ असोज दिउँसोसम्म निकै निकै अस्तव्यस्त बनाएको छ । सो अवधीमा थाहानगरका विभिन्न सडकहरु भत्काएको छ भने मुख्य राजमार्ग त्रिभुवन राजपथमा समेत क्षति पु¥याएको छ ।
पालिका क्षेत्रमा आएको समयमा विभिन्न् व्यक्तिहरुले कैद गरी सामाजिक सञ्जालमा पोष्ट भएका केही फोटोहरु हामीले प्स्तुत गरेका छौं ।
हेर्नुहोस् फोटोहरुः
प्रतिक्रिया दिनुहोस्