मकवानपुरको बकैया गाउँपालिकाको विकास कथा समेटिएको छ यस भिडियोमा । मकवानपुरकै ठूलो क्षेफल रहेको यो पालिकाको वडा नम्बर ११ मा समेत अहिले विकासको मूल फुटेको छ ।

यहाँ समेटिएको भिडियो अनिरुद्र टिभिबाट लिइएको हो ।

पालिका प्रेस
थप जानकारी