संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा कार्यरत कर्मचारीहरुको वृत्ति विकासका सम्बन्धमा परिपत्र गरेको छ ।

मन्त्रालयले साविक स्थानीय निकायमा नियुक्तिभई सेवारत कर्मचारीहरुका लागि इङ्कित गर्दै परिपत्र गरेको हो । पत्रानुसार स्थानीय तहहरुले मनोमानी रुपमा कुनै निर्णय नगर्न भनिएको छ ।
हेर्नुहोस् पत्रः

पालिका प्रेस
थप जानकारी