राष्ट्रिय भूमि आयोगले ठूलो संख्यामा करारमा कर्मचारी माग गरेको छ । आयोगले सर्भेक्षक र अमिन पदमा ठूलो संख्यामा करार कर्मचारी माग गरेको हो । आयोगले सर्भेक्षक १२६ जना र अमिन ७३ जना गरी १९९ जना माग गरेको हो । आयोगले १८ बर्ष पूरा भई ४० बर्ष ननाघेका तर निजामती तथा संस्थान सेवाबाट अवकाश पाएका हकमा ६० बर्ष ननाघेकाले आवेदन दिन सक्ने सूचनामा जनाइएको छ । 

पालिका प्रेस
थप जानकारी