निर्वाचन आयोगले दलहरुलाई ६० बुँदे निर्देशन दिएको छ । वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनलाई लक्षित गरेर आयोगले २२ चैतमा दलहरुलाई ६० बुँदे निर्देशन दिएको हो । हेर्नुहोस् पूर्णपाठसहित:
प्रतिक्रिया दिनुहोस्