मकवानपुर थाहा नगरपालिका वडा नम्बर सरोज कुमार रेग्मीले स्वतन्त्रतर्फबाट वडा अध्यक्षमा उमेद्वारी दिने घोषणा गरेका छन् । वडालाई प्रविधिमैत्री बनाउने उद्देश्यले ३० वैशाखमा हुने पालिका निर्वाचनमा वडा अध्यक्ष पदमा उमेद्वारी दिने घोषणा गरेका हुन् ।
रेग्मी कम्प्युटर इन्जिनियर हुन् । पार्टीगत व्यक्तीले राजनीतिक आग्रह पूर्वाग्रह बोकेर वडामा काम गर्ने बताउँदै जनतालाई समान सेवा र न्यायोचित विकासका लागि वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारका रपमा आफूलाई घोषणा गरेको रेग्मीले बताए ।
यस्ताछन्, रेगमीको सार्वजनिक योजनाः

फेसबुकबाट


















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्