मकवानपुर थाहा नगरपालिका वडा नम्बर ९ मा राष्ट्रिय प्रजातन्त्र पार्टीको वडा अध्यक्षमा पुण्यमान बलामीले उमेद्वारी घोषणा गरेका छन् ।
३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा बलामीले वडा अध्यक्ष पदमा उमेद्वारी घोषणा गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्