थाहानगरमा  ११ र १२ वैशाखमा विद्युत अवरुद्ध नहुने भएको छ ।

स्थानीय तहको निर्वाचनका लागि उमेदवारी मनोनयन पत्र दर्ताको मिति रहेको हुँदा निर्वाचन अधिकृतको कार्यालय थाहानगरको अनुरोधमा विद्युत आपूर्ति अवरुद्ध नहुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र पालुङले जनाएको छ ।

वितरण केन्द्र पालुङले सामाजिक सञ्जाल मार्फत सो जानकारी गरेको हो ।

पालिका प्रेस
थप जानकारी