मकवानपुरको थाहानगरबाट काठमाडौँ जोड्ने सबैभन्दा छोटो मार्ग नौखण्डे–चित्लाङ–चन्द्रागिरी–थानकोट गणेशमान सिंह मार्ग स्थानीय तह निर्वाचनसम्मका लागि खुला गरिएको छ । सडक खुल्ला भएसंगै आवथजावत गर्नेहरुको संख्या बढेको छ ।
स्थानीय सरोकार समितिको अगुवाइमा काम भइरहेकोमा ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनलाई ध्यानमा राखेर सो सडकमा सवारी आवागमन खुला गरिएको समितिले जनाएको छ ।
‘अहिलेलाई सबै प्रकारका सवारीका लागि आवागमन सुचारु गरेका छौँ,’ समितिले भनेको छ । अहिले चित्लाङ, मार्खु, पालुङ, दामन आउने पर्यटहरु पनि सोही बाटो भएर आवतजावत गर्न थालेका छन् ।


















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्