मकवानपुरको थाहानगरबाट काठमाडौँ जोड्ने सबैभन्दा छोटो मार्ग नौखण्डे–चित्लाङ–चन्द्रागिरी–थानकोट गणेशमान सिंह मार्ग स्थानीय तह निर्वाचनसम्मका लागि खुला गरिएको छ । सडक खुल्ला भएसंगै आवथजावत गर्नेहरुको संख्या बढेको छ ।

स्थानीय सरोकार समितिको अगुवाइमा काम भइरहेकोमा ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनलाई ध्यानमा राखेर सो सडकमा सवारी आवागमन खुला गरिएको समितिले जनाएको छ ।

हेर्नुहोस फोटो फिचर/फोटो सामाजिक संजालः

पालिका प्रेस
थप जानकारी