मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको महानिरीक्षक दुई अधिकृतलाई बढुवा गरेकाे छ ।

नेपाल प्रहरीको महानिरीक्षकमा अतिरिक्त महानिरीक्षक धिरजबहादुर सिंह र सशस्त्र प्रहरी बलको महानिरीक्षकमा अतिरिक्त महानिरीक्षक राजु अर्याललाई बढुवा गरिएको थियो ।

हेर्नुहोस् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू:

पालिका प्रेस
थप जानकारी