मकवानपुर थाहा नगरपालिकाको वडा नम्बर २ को मतगणना भैरहेको छ । थाहानगरको पालुङ वहुमुखी क्याम्पसमा भैरहेको मतगणनामा नेकपा एमालेको अग्रता तोडिएको छ । अहिले नेकपा माओवादी केन्द्रका उमेद्वारले अग्रता लिएको छ ।
प्रतिक्रिया दिनुहोस्