मकवानपुरको भीमफेदी गाउँपालिका वडा नंबर ८ मा नेकपा एमालेको प्यानलनै विजयी भएको छ ।
वडा अध्यक्षमा एमालेका उम्मेद्वार विष्णु बहादुर लामाले ६ सय ८२ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । लामाका निकटतम् प्रतिस्पर्धी ५ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका समुन्द्र मान घिसिङ ५ सय ९६ मत ल्याएका छन् ।

















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्