थाहा नगरपालिकाको करिब ५१ प्रतिशत मतगणना सकिएको छ ।

कुल २३ हजार ३४ मत खसेको थाहामा ११ हजार ७३७ मत गणना भैसकेको छ । वडा नम्बर १ देखि ५ सम्म मतगणना हुँदा ४ वटा वडा अध्यक्ष नेकपा माओवादी केन्द्रको र १/१ वटा नेकपा एमाले र नेपाली काँग्रेसले जितेको छ ।

पालिका प्रेस
थप जानकारी