मकवानपुर थाहा नगरपालिका वडा नम्बर १० को सबै १ हजार ७०८ मत गणना सकिएको छ ।

मतगणना अनुसार वडाध्यक्ष पदमा नेकपा एमाले प्यानल विजयी  भएकाे छ ।

यस्तो छ, मतपरिणामः

  • वडा अध्यक्षः
Symbol
हिरा बहादुर गमाल(६० )
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
६५३ मत निर्वाचित
Symbol
राम कृष्‍ण गमाल(४३ )
नेपाली काँग्रेस
६२२ मत
Symbol
मंग लाल गोपाली(५४ )
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
३५३ मत
  • खुल्ला वडा सदस्य:
Symbol
उत्तम गोपाली(४१ )
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
६८६ मत निर्वाचित
Symbol
विनोद कुमार बस्‍नेत(५६ )
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
६४४ मत निर्वाचित
Symbol
जीवन गमाल(३१ )
नेपाली काँग्रेस
५८३ मत
Symbol
लड्डु राम थापा(५१ )
नेपाली काँग्रेस
५७९ मत
Symbol
आत्‍मराम महत(६० )
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
३३६ मत
Symbol
रचन बलामी(३४ )
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
३२६
  • महिला सदस्यः
 Symbol
शर्मिला बस्नेत (३१ )
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
६६७ मत निर्वाचित
Symbol
रजनी गोपाली (२१ )
नेपाली काँग्रेस
५८३ मत
Symbol
सुशिला गोपाली(२९ )
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
३६८ मत
  • दलित महिला सदस्यः
Symbol
भक्ति परियार(५१ )
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
६८७ मत निर्वाचित
Symbol
केशरी नेपाली(३६ )
नेपाली काँग्रेस
५७४ मत
Symbol
शान्ती वि क(३३ )
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
३५५ मत
पालिका प्रेस
थप जानकारी