मकवानपुर थाहा नगरपालिकाका जनप्रतिनीधिहरु निर्वाचित भएसंग मतदाताहरुलाई घरभेट तथा धन्यवाद कार्यक्रममा सहभागी हुन थालेका छन् । उनीहरुले मतदातालाई भेट्दै धन्यवाद समेत दिएका छन् भने आफूले गरेको प्रतिवद्धता पूरा गर्ने जनाएका छन् ।

थाहामा नगर प्रमुख गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका विष्णु विष्ट तथा उपप्रमुख पनि गठबन्धनकै तर्फबाट नेपाली काँग्रेसका भरत गोपाली निर्वाचित भएका छन् । वडा ध्यक्षहरुमा माओवादीले ६ वटा र काँग्रेस एमालेले ३/३ वटा जितेका छन् ।

फोटोहरु सामाजिक संजालबाट लिएका हौं ।

 

पालिका प्रेस
थप जानकारी