मकवानपुर थाहा नगरपालिकाका नगर प्रमुख तथा उपप्रमुखले पदभार ग्रहण गरेका छन् । नगर प्रमुखमा निर्वाचित विष्णु बहादुर विष्ट र उपप्रमुखमा निर्वाचित भरत गोपालीले पभार ग्रहण गरेका हुन् ।

साथै नगर उपप्रमुख तथा वडा अध्यक्ष र सदस्यहरुले शपथ ग्रहण गरेका छन् ।

हेर्नुहोस फोटो फिचरः

 

पालिका प्रेस
थप जानकारी