देशभरका ७५३ स्थानीय तहका ३५ हजार २२१ जनप्रतिनिधिका लागि वैशाख ३० गते निर्वाचन भएको थियो। अधिकांश स्थानीय तहको मतगणना सकिएको छ भने केहीको गणना जारी रहेको छ।
अहिलेसम्म २४७ जना मेयर र ४४७ जना अध्यक्ष निर्वाचित भएका छन्। त्यति नै संख्यामा उपमेयर र उपाध्यक्ष पनि निर्वाचित भएका छन्।



















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्