नेपाल सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ। संघीय सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन्।
सरकारले ल्याएको यो नीति तथा कार्यक्रम कार्यान्वयन गर्न आगामी जेठ १५ गते बजेटको व्यवस्था गर्नेछ। नयाँ आर्थिक वर्षका लागि सरकारले कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइ, उद्योग व्यवसायजस्ता क्षेत्रलाई केन्द्रित गर्दै कार्यक्रम सार्वजनिक गरेको हो।
यस्तो छ पूर्णपाठ



















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्