मकवानपुरकाे थाहा नगरपालिका –३ मा रहेको जनकल्याण माविले लेखा सहायक पदको लागि विज्ञापन आह्वान गरेको छ ।

विद्यालयमा रिक्त रहेको लेखा सहायक पदका असार ५ गते सूचना प्रकाशित भएको र  असार ९ गते सम्म आवेदन दिन सकिने छ ।

हेर्नुहोस् सूचना:

पालिका प्रेस
थप जानकारी