कृषि विकास बैङ्कले स्थायी पदपूर्तिका लागि कर्मचारी दरखास्त आह्वान गरेको छ ।

खुला तथा समावेशीतर्फ बैङ्कले आठौँदेखि चौथो तहसम्मका पदमा स्थायी नियुक्तिका लागि आवेदन आह्वान गरेको हो ।

प्रशासन र प्राविधिकतर्फ बैङ्कले कर्मचारी माग गरेको छ । यस्तै बैङ्कले आन्तरिक बढुवाका लागि पनि सूचना प्रकाशित गरेको छ ।