मकवानपुर थाहानगरमा सदस्य सेवा केन्द्र विस्तार गरेको शिव शिखर बुउद्देश्यीय सकारी संस्थाले कर्मचारी माग गरेको छ । १ असोजमा सूचना प्रकाशन गर्दै विभिन्न ७ पदमा १९ जना माग गरेको हो ।

भक्तपुरको कौशलटारमा मुख्य कार्यालय रहेको शिव शिखरले थाहानगरमा ३५ औं सदस्य सेवा केन्द्र विस्तार गरेसंगै कर्मचारी माग गरेको हो । संस्थाले ७ असोजसम्म दरखास्त दिन सकिने गरी व्यवस्थापक, लेखापाल, बजार÷कर्जा अधिकृत क्यासियर, रिसेप्सनिष्ट, बजार प्रतिनीधि र कार्यालय सहयोगी पदमा कर्मचारी माग गरेको छ ।

हेर्नुहोस् विज्ञापनः

पालिका प्रेस
थप जानकारी