मकवानपुर प्रतिनीधि सभा क्षेत्र नम्बर २ (१) मा सत्ता गठबन्धनकी कुमारी मोक्तानले अग्रता लिएकी छन् । नेकपा माओवादीको तर्फबाट उमेद्वार बनेकी मोक्तानले एकालेका विष्णु प्रसाद ढकाललाई पछि पारेकी हुन् ।

पालिका प्रेस
थप जानकारी