प्रदेशमा समायोजन भएका कर्मचारीहरुको सेवा सुविधा प्रदेशबाटै व्यवस्था गर्न अर्थ मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई परिपत्र गरेको छ ।

अर्थले राय÷परामर्श दिदै प्रदेशमा समायोजन भइ स्तरवृद्धि हुने कर्मचारीको सेवा सुविधा तथा निवृत्तिभरण सम्बन्धी व्यवस्था सरकारी सेवाको लागि निजामती सेवा ऐन मार्गदर्शक ऐनले व्यवस्था नगरेको बताउँदलै प्रदेशबाटै व्यहोर्न भनेको छ ।

हेर्नुहोस् पत्रः

पालिका प्रेस
थप जानकारी