चिसो बढेपछि जनकपुरधाम उपमहानगरपालिका भित्रका विद्यालयहरू शुक्रबारदेखि १० दिनका लागि बन्द भएको छ । जनकपुरधाम उपमहानगरले संस्थागत तथा सामुदायिक विद्यालयहरूमा शुक्रबारदेखि २९ पुससम्मका लागि जाडो बिदा दिएको हो ।
केहीदिन यता तराई मधेशमा जाडो बढ्दा जनजीवन प्रभावित बनेको छ ।

















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्