कृषि तथा पशुपक्षि मन्त्रालय मातहतका ४० कर्मचारीको सरुवा भएको छ । कर्मचारीलाई ‘प्रदेश निजामती कर्मचारी पदस्थापन, सरुवा तथा काज सम्बन्धीकार्यविधि २०७६’ बमोजिम कृषि मन्त्रालयको सचिव स्तरिय निर्णयबाट सरुवा गरिएको हो ।

 


 

पालिका प्रेस
थप जानकारी