लोक सेवा आयोगले सहसचिवको प्रतिस्पर्धाका लागि नामावली प्रकाशन गरेको छ । परीक्षाका लागि ३ सय ८७ जनाको नाम स्वीकृत भएको वेभसाइट मार्फत सार्वजनिक गरेको छ ।
आयोगले परीक्षा केन्द्र सोत तोकेको छ । आयोगले यहि मंसिर २८ र २९ मा प्रथम तथा द्वितीय पत्रको परीक्षा लिने छ ।

हेर्नुहोस नामावली र परीक्षा केन्द्र

powered by Advanced iFrame